Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गौतमको निर्देशन र अभिनयमा कति बसौ मायाको पिरैमा बोलको गित सार्वजनिक

Friday, September 20, 2019 National Power

३ , असोज / काभ्रेपलान्चोक – बनेपा अपछिल्लो समयमा नेपाली लोक दोहोरि क्षेत्रले सफल्ता लिदै गर्दै विभिन्न नयाँ नयाँ गित संगितको दौडानमाआफ्नो छुट्टै पहिचान वनाउन सफल मोडल तथा निर्देशक सविन गौतमले पछिल्लो समयमा ूकति बसौ मायाको पिरैमाू बोलको गित हिजो बाट सार्वजानिक गर्नु भएको छ ।

यस गितले पछिल्लो समयमा निकै चर्चा कमाउन सफल हुन्छ भन्ने गौतमको विस्वास रहेको छ । यस गितलाई गौतम आफैले निर्देशन गर्नु भयको छ । गितले काठ क्षेत्रमा चर्चा तथा परि चर्चा कमाउदै आएको छ । शब्द नारायन पुर्कुटीको रहेको छ भने गितलाई मिल्न फिल्स प्रा। लि वजारमा सार्वजानीक गरेको छ ।

यस गितमा सम्पुर्ण लोक भका झल्काउने गरी आफ्नो पहिचान जोगाउने चर्चित गायक तथा ूरुमालै छ चिनोू फिल्म निर्माण गायक रेशम थापाले लय सिर्जना गर्नु भयको छ । गितमा चर्चित गायिका गिता देवि र शिव बहादुर सार्कीले स्वर दिनु भएको छ ।

गितमा अभिनय सबिन गौतम र आयुष्मा कार्कीले गर्नु भयको छ । गितमा एरेन्जर बिष्णु तामाङ गर्नु भएको छ भने गितलाई रमित वलि सम्पादन गर्नु भएको छ सबिन गौतम आफैले निर्देशन गर्नु भयको छ।

गितलाई छायांकन सागर गौतम ले गर्नु भएको छ ।
भिडियो तल हेर्नुस्