Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

कुमार पौडेलको ‘यो दुनिँया’ भिडियो सहित

Wednesday, September 11, 2019 National Power


२५ , भदौ / काभ्रेपलान्चोक – बनेपा गाएक कुमार पौड्यालको आधुनिक गीत ‘यो दुनिँया’ डिजिटल बजारमा आएको छ ।
बुढेशकालमा आउने शारिरिक समस्या पछि परिवारमा भोग्नु परेको पिडा समेटिएको गीतमा स्वर कुमार पौडेल, शब्द तथा लय कृष्ण गोपाल तामाङ, एरेन्ज कमल सौरागको रहेको छ ।
गाएक पौडेलले एक दर्जन भन्दा बढि आधुनिक तथा लोक गीतमा स्वर दिईसकेका छन् । राज केसीको निर्देशनमा आएको म्युजिक भिडियोमा राजेन्द्र वाग्ले, सपना खड्का, पृथ्वीराज, आशा लामा ९ज्ञानमाला० र अमोग ढुंगेलको अभिनय रहेको छ भने छाँयाकन मुकेश हुमागाँई, सम्पादन प्रकाश एस।के र श्रृगार कविता तोलाङ्गीले गरेका छन् । स्थायि डिजिटल स्टुडियोमा रेर्कडिङ गरिएको गीतमा मिक्सिङ मास्टरिङ कुमार राना, पोस्ट प्रोडक्सन आर।एम फिल्मसको रहेको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
भिडियोको लिंक तल दिईएको छ ।