Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सरु गौतमको “मेरो जिन्दगि मेरो खुसि” गित बजारमा ( भिडियो सहित )

Tuesday, August 27, 2019 National Power

११, भदौ र काभ्रेपलान्चोक – बनेपा सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा टेक्न सफल तथा भर्सटाइल गायिका सरु गौतमको नयाँ गित “मेरो जिन्दगि मेरो खुसि” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल गायिका सरु गौतम “मेरो जिन्दगि मेरो खुसि” को म्युजिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत लिएर आएकी हुन् ।

त्यस्तै गायिका सरु गौतमले मेरो जिन्दगी मेरो खुशी गित आज बाट सार्वजनिक गर्नु भएको छ ।

सरु गौतमको स्वरमा मेरो जिन्दगी मेरो खुशी गित सरु गौतमको युटुब च्यानल बाट आज सार्वजनिक भएको छ । मेरो जिन्दगी मेरो खुशी गितमा शब्द उत्तम भण्डारीको रहेको छ भने गितमा संगीत दिपक शर्माको रहेको छ ।

सरु गौतमको मेरो जिन्दगी मेरो खुशी गित ekka company बजारमा ल्याएको छ । https://www.youtube.com/watch?v=mz16Xf5JMks&feature=share