Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नाच्नेले नाचम बोलको तीज गीत बजारमा

Tuesday, August 20, 2019 National Power

३ ,भदौ / काभ्रेपलान्चोक – बनेपा हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज को अवसर पारेर नाच्नेले नाचम बोलको तीज गीत बजारमा आएको छ। गितमा नबराज गौतमको शब्द र युबराज चौलागाईको लय रहेको छ । गीतमा युबराज चौलागाई,सबिता ढुंगाना,नबराज गौतम र संगीता अधिकारीको श्वर दियका छन् ।माया प्रेमले भरिएको गीतमा बिक्रम चौहानले निर्देशन गरेका छन भने छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानले गरेका छन। गितको भिडयो डि। ए। आर। मुभिज एण्ड फिल्मसको अफिसियल युटुव च्यानलबाट आम स्रोता तथा दर्शक माझ बजारमा आयको हो । गितको भिडियो तलको लिङ्कमा रहेको छ ।