Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काभ्रे फेस्ट फेसन सो भदौ ७ गते हुने

Tuesday, August 13, 2019 National Power

२८ , साउन / काभ्रेपलान्चोक – बनेपा एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा काभ्रे जिल्लामा पहिलो पटक सो कार्यक्रम आयोजना गरेको हो ।साउन १८ गते सम्पन्न भएको अडिसनबाट १३ देखि ३० बर्ष उमेर समुहका ३६ जना विवाहीत अविवाहीत महिला पुरुषले आगामी भदौ ७ गते बनेपा हुने तिजस्पेसल सिजन २ कार्यक्रम र लाईभ कन्र्सर्ट विथ फेसन सो हुन लागेको एल एण्ड एन मोडल एजेन्सीले जनाएको छ । सो कार्यक्रममा नेपालका विभिन्न विधाका चर्चित कालाकारहरुको प्रस्तुती रहने छ ।

सो कार्यक्रम आगामी भदौ ७ गते काभ्रेको बनेपामा रहेको बनेपा पार्टी भेन्युमा दिनको १ बजेबाट सुरु हुने छ । जुन कार्यक्रम अवलकोनका लागी साधारण टिकटका लागी रु ५०० र भिआईपी टीकटको हजार रुपैया तोकीएको आयोजकले जनाएको छ । काठमाडौ लगाएत जनकपुर,बर्दिबास,मिर्चैया र लहानमा एस शंस्थाले भव्य र सव्यताका साथ फेसन सो आयोजना गरीसकेको भन्दै काभ्रेको बनेपामा लाईभ कन्र्सर्ट सँगै फेसनसो आयोजना गर्न लागेको आयोजकले बताए ।

एक हजार दर्ता शुल्क सँगै आयोजकले तालीम,मेकअप,फोटोसुट,भिडियो प्रमोसन,ड्रेसअप लगाएत निशुल्क सिकाएको हामी लाई जानकारी दिएको छ । काभ्रेमा फेसन सो मन पराउनेका लागी राम्रो अवसर हो । एस पटक महिलाहरुको महान चाड तिज लाई परेर आफ्नो दोस्रो सिजन बनेपामा गरेको र पहिलो पटक स्पोर्ट्स वेअर ड्रेसहरु समेत प्रस्तुत गर्ने नितिङ कर्ण कायस्थ ले बताए ।