Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आदित्यको निर्देशनमा ‘मेरो सास’ बजारमा

Thursday, August 8, 2019 National Power

२३ , साउन / काभ्रेपलान्चोक – बनेपा निर्देशक आदित्य बुढाथोकिको निर्देशनमा रहेको ‘मेरो सास’ म्युजिक भिडियो बजारमा आएको छ ।
पारिवारिक प्रेम कथामा आधारित रहेको लक्ष्मी तुलाधर को ‘मेरो सास’ नामको म्युजिक भिडियो बजारमा आएको छ । गीतमा शब्द स्वर लक्ष्मी तुलाधरको र संगीत नरेन्द्र प्यासी को रहेको छ भने मुकेश हुमागाईको छायाँकन र प्रकाश एस।के को सम्पादन रहेको छ ।
भिडियोमा गायीका स्वंम, शेरबहादुर मर्हजन र बाल कलाकार एशिया खड्काले अभिनय गरेका छन् ।
भिडियो लिंक तल रहेको