Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गायिका प्रमिला पुनको तिज गीत ‘तिजै आयो’ सार्वजनिक

Friday, August 2, 2019 National Power

१७ , साउन – काभ्रेपलान्चोक गायिका प्रमिला पुनको सुमधुर स्वरमा रहेको तिज गीत ‘तिजै आयो’ सार्वजनिक भएको छ । गीतमा गायिका स्वयं प्रमिला पुनको नै शब्द र संगीत रहेको छ । कृष्ण पुनको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई प्रदिप कुमार रसाइलीले निर्देशन गरेका हुन् । गीतमा करिष्मा ढकालको साथमा प्रदिप कुमार रसाइलीको नृत्य रहेको रहेको छ । ‘तिजै आयो’ गीतको म्यूजिक भिडियोलाई दिपक गिरीले छायाँकन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका छन् ।
गीत ओएस आर डिजिटल युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।