Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बी.बी. थापाको ‘यो नाटक जस्तो दुनियामा’

Wednesday, July 24, 2019 National Power

काठमाण्डौं – बरिष्ठ गीतकार बी.बी. थापाको शब्द तथा गायक संजय बडालको स्वरमा सजिएको ‘यो नाटक जस्तो दुनियामा’ गीत सार्वजनिक भएको छ । चर्चीत संगीतकार एवं एरेञ्जर मनोज चौलागाईको संगीत रहेको यस गीतको भिडियो उत्कृष्ट बनेको छ ।

विनोद भण्डारी र आयुस ओझा निर्माता रहेका यस गीतको भिडियोलाई निर्देशन भने विश्व विकास थापाले गरेका छन् । यस गीतको भिडियोलाई दीपीन आर्चाय र सुलभ नेवारले खीचेका छन् । भिडियोको जापानी भुमिमा भिडियो छायाँकन भएको छ । ‘मान्छ’एल्वममा समेटिएको यस गीतको भिडियो बुढासुब्बा डिजिटलको यूट्युव च्यानल मार्फत सार्बजनिक भएको छ ।