Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नबराज गौतमको बबाल नृत्य रहेको जवानी उम्केर गैजाला बोलको तिज गित बजारमा

Wednesday, July 10, 2019 National Power

अर्पण खरेल / बनेपा
२५ , असार / काभ्रेपलान्चोक – बनेपा युबराज चौलागाईं र मिश्रा काफ्लेको तिजको कोसेली जवानी उम्केर गैजाला बोलको गित आज बाट सार्वजनिक गरिएको छ ।

माया प्रेमको कुरालाई लिएर गित निर्माण गरिएको छ । जवानी उम्केर गैजाला गितमा स्वर युबराज चौलागाईं , सबिन चौलागाईं , सुरेश गौतम र मिश्रा काफ्लेको आवाज रहेको छ भने गितमा लय तथा शब्द युबराज चौलागाईंको रहेको छ ।

रमणीय स्थानमा प्रकाश खड्काले छायांकन गरेका छ्न भने बिक्रम चौहानले भिडियोको निर्देशन गरेका छ्न । सन्तोष चौहानको डिजाइनमा बि. स्टार प्रा.लिले गितको निर्माण गरेको छ । यस्तै गितमा अभिनय भने नबराज गौतम , एलिना राएमाझी राज तामाङको बेजोड प्रस्तुति देख्न सकिन्छ ।