Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

एन.आर गौतमको स्वरमा ” मर्ने दिन ” (भिडियो सहित)

Friday, March 8, 2019 National Power

२४ , फागुन / काभ्रेपलान्चोक – बनेपा एन.आर गौतम आज भोली गायनमा ब्यस्त हुन थालेका छन। बहुप्रतिभाका धनि ऊनि गीत लेखन,गीतमा संगित भर्न , गीत गाउन र अभिनय गर्न अब्बल मानिन्छन। करिब चालीस ओटा जति गीतमा अभिनय गरेका उनले अब गायन लाई पनि अघि बढाउदै छन।

पछिल्लो समय मा आफ्नै शब्द र स्वरमा मर्ने दिन नामक गीत बजारमा ल्याएका छन। जसमा गायिका तुलसा ओलीले साथ दिएकी छीन भने संगीत ओम छिनालको रहेको छ।

भिडियो