Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

राजकुमार काफ्लेको शब्द सिर्जनामा ” मायामा फेल भाको ” बजारमा

Saturday, March 2, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक

१८ , फागुन / काभ्रेपलान्चोक – बनेपा मिलन फिल्मस प्रोडक्सन प्रा। लिको प्रस्तुतिमा राजन ढकालको मायामा फेल भाको बोलको गित केही दिन अगाडि बाट युटुब मर्मत रिलिज भएको छ ।

राजन ढकालको मायामा फेल भाको बोलको गित लोकलयमा आधारित गित हो । गितमा अशोक कुमार सापकोटा , राजन ढकाल , लक्ष्मी सिर्मालीले आवाज भरेका छ्न । विशुद्ध मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको लोकदोहोरी गितमा युवा उमेरमा हुने चचलता , प्रेमिलाभ भावना साथै ग्रामीण भेगको रहन सहन लोक बस्ती लाई आधार मनेर गायक गायिकाले आफुलाई देखे भोगेका कुरा गित मर्मत उतारेका छ्न ।

माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर अशोक कुमार सापकोटा , राजन ढकाल , लक्ष्मी सिर्मालीको रहेकोे छ भने राजकुमार काफ्लेको शब्द सिर्जनामा गित तयार भएको छ रमणीय स्थलमा छायांकन गरिएको गितको लय भने सन्तोष राज गिरिको रहेको छ ।