Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

किरण गौतमको स्वरमा ” बर्खे झरी ” बोलको गित सार्वजनिक ( भिडियो सहित )

Sunday, February 10, 2019 National Power

माघ , २७ / काभ्रेपलान्चोक – बनेपा गोर्खा चौतारी म्युजिक प्रा . लिको प्रस्तुतिमा सुनिता दुलालको बर्खे झरी बोलको गित आज बाट युटुब मर्मत रिलिज भएको छ ।

आज बाट सार्वजनिक भएको बर्खे झरी बोलको गित गोर्खा चौतारी युटुब च्यानल बाट आएको हो ।

सुनिता दुलालको बर्खे झरी बोलको गित लोकलयमा आधारित गित हो । गितमा गायिका सुनिता दुलाल र काभ्रेका युवा गायक किरण गौतमले आवाज भरेका छ्न । विशुद्ध मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको लोकदोहोरी गितमा युवा उमेरमा हुने चचलता , प्रेमिलाभ भावना साथै ग्रामीण भेगको रहन सहन लोक बस्ती लाई आधार मनेर गायक गायिकाले आफुलाई देखे भोगेका कुरा गित मर्मत उतारेका छ्न ।

माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर किरण गौतम र सुनिता दुलालको रहेकोे छ भने लय तथा शब्द गायक गौतमको नै रहेको छ । रमणीय स्थलमा प्रकाश खड्काले छायांकन गरिएको गितको भिडियो निर्देशन भने बिक्रमले गरेका हुन ।

बर्खे झरी लोकदोहोरी गितको उत्पादक तथा बितरक गोर्खा चौतारी म्युजिक प्रा .लिले गरेको छ भने गितमा सम्पादन
मिलन बिकले गरेका छ्न । गितको दृश्य निर्माण भने बि स्टार फिल्मस प्रा.लिले गरेको छ ।

यस्तै अभिनयमा karsमा ढकाल र संजिव ठकुरीको बेजोड प्रस्तुति रहेको छ।