अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
८ , माघ / काभ्रेपलान्चोक – भिम पौडेलको लाम कि नलाम पिरती बोलको गित केही समय अगाडि युटुब मर्मत रिलिज भएको छ ।
केहि दिन अगाडि सार्वजनिक भएको लाम कि नलाम पिरती बोलको गित युटुब च्यानल बाट आएको हो । गितमा गायिका देबि घर्ती र भिम पौडेलले आवाज भरेका छ्न ।
विशुद्ध मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको लोकदोहोरी गितमा युवा उमेरमा हुने चचलता , प्रेमिलाभ भावना साथै माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर भिम पौडेल र देबि घर्तीको रहेकोे छ भने लय तथा शब्द भिम पौडेलको रहेको छ रमणीय स्थलमा छायांकन गरिएको गितको निर्देशन क्रान्ति केसिले गरेका हुने भने अभिनयमा दुर्गेस थापा र जुना सुन्दासको बेजोड प्रस्तुति रहेको छ ।