Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

विरेन्द्र भाट ‘विपिन’को निर्देशनमा ‘पिरती’ सार्वजनिक

Friday, January 4, 2019 National Power

काठमाडौं – सुन्दर सुदुर पश्चिमको बैतडीमा जन्मेर बिगत एक दशक भन्दा बढी निरन्तर सम्पादनलाई आफ्नो मुख्य पेशा बनाउदै आउनु भएका भिडियो सम्पादक विरेन्द्र भाट ‘विपिन’को निर्देशनमा रहेको गीत ‘पिरती’ सार्वजनिक भएको छ ।  राहुल संगीत र शान्तिश्री परियारको स्वर, राहुलकै शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राहुल सौगात, सगुन शाही र यमुना सुनारलाई फिचरिङ गरिएको गीतको भिडियोलाई बासु बरालले छायाँकन गरेका छन भने विरेन्द्रले नै सम्पादन गरेका हुन् ।  वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सन रहेको गीत म्युजिक बैङ्क नेपाल प्रा.लि.को प्रस्तुति दीपक विवशको मार्मिक लोक दोहोरी गीत पिरतीले स्रोतारदर्शकको मन जित्नेमा आफू आशावादी रहेको विपिनले बताए ।