Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नारायण बाबुले भने तिम्रो आखा सजाउने कालो गाजल बन्न पाए

Monday, October 15, 2018 National Power

काठमाण्डौ – गायक नारायण बाबु कोईरालाको स्वरमा तिम्रो आखा सजाउने बोलको गीत सार्वजनिक भएको छ । बाबा मिडियाबाट युटुवमा सार्वजनिक गरिएको उक्त गीतमा अवि गजुरेलको शब्द र जुगल डंगोलको संगीत रहेको छ ।

धिताल फिल्मस्ले बजार व्यवस्थापन गरेको गीतमा अशोक धितालको निर्देशन,रविन्द्र बरालको छायाँकन र रोशन धितालको सम्पादन रहेको छ ।  भिडियोमा सुदिप हमाल र रेजिना भारतीको अभिनय देख्न सकिन्छ ।