Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सागर वन्धुको “तिमी विनाकाे जिवन” सार्वजानिक (भिडियो सहित)

Wednesday, September 26, 2018 National Power

काठमाण्डौ – वल्ड कभर मिडिया प्रा.लिद्धारा निर्मित नयाँ सदावहार गीत तिमी विनाको जिवन लाई सुदिप सागर नामको यूटुद्यव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

माया प्रेमका कुराहरुलाई समेटेर तयार पारिएको गीतलाई बसन्त श्री सागरको स्वर र संगीत रहेको उक्त गीतको रचना सुवास विकले गरेका हुन् ।


पर्ख पर्ख मायालु लगायत दर्जनौ सफल र चर्चामा रहेको गीतहरुको एरेन्जर गरिसकेका अहिलेका चर्चित एरेन्जर एवं म्यूजिक कम्पोजर सुदिप सागरले उक्त गीतको एरेन्ज गरेका छन् ।