काठमाडौं – काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका खोपासी जाने बाटो रेस्म खेती अगाडी सडक फराकिलोको नाममा डोजर अप्रेटरको दादागिरी चलेको छ। डोजर सडक बिभागको रहेको छ।
डोजर अप्रेटरले आफू खुसी बाटोमा माटोको थुप्रै राखी दिने साना साना गाडी आवत जावतमा निकै समस्य साना गाडीहरु गएता पनि बीच बाटोमा नै बिग्रेने येस्तो अवस्थामा बिरामी बोकेको गाडी आउँदा के हुन्छ अनुगमन निकाय कहाँ गएको छ। पनौती नगरपालिकाले के हेरेर बस्दै छ।
स्थानीयहरु आक्रोशित भएका छन् पनौती नगरपालिकाले कुनै पनि कदम चालेको छैन ।