Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गीत संगीतमा व्यस्त झोटन मेहतासँगको कुराकानी (भडियो सहित)

Thursday, August 2, 2018 National Power

१७ साउन,काठमाण्डौ – मैथली कला र संस्कृतिमा जन्मेर पनि आफु समग्र नेपाल र नेपालीपनको विषयलाई उठान गरेर गीत लेख्न मन लाग्ने् गरेको गीतकार झोटन मेहताले बताएका छन् । नेशनल पावर न्युजको पावर टकमा कुराकानी गर्दै मेहताले आफु राष्ट्र सेवक भएर होला सायद देश भक्तिकै गीतहरु लेख्न मन लाग्ने गरेको र आगामि दिनहरुमा पनि यसै विषयमा गीत लेख्ने बताए ।

हाम्रो साझा नेपाल,जन्म दिने आमा लगायतका थुप्रै सुमधुर गीतहरु लेखिसकेका मेहता आउदै गरेको विजया दशमीका लागि फौजी गीतलाई बजारमा ल्याउने तयारीमा रहेको बताएका छन्

हेर्नुस भिडियो सहित ।