Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

युवा गायक किरण गौतमको चट्ट पिरिम सार्वजनिक

Tuesday, July 31, 2018 National Power

अरबिन्द्र गौतम र काभ्रे  – काभ्रे संगम म्युजिक प्रालिको प्रस्तुतीमा किरण गौतम र मिश्रा काफ्लेले हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अबसरमा चट्टपिरिम बोलको गित बिहीवार बाट सार्बजनिक गरिएको छ।

किरण गौतम को लय तथा शब्द र सृजना मिश्रा काफ्ले को स्वरमा लोकदोहोरी गित माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर किरण गौतम,र मिश्रा काफ्लेको रहेकोे छ भने लय तथा शब्द किरण गौतमकै रहेको छ यस्तै अभिनयमा रामजि खाड करिष्मा ढकालको रहेको छ।

काभ्रे जिल्ला मायाको लालकिल्ला जतिनै सफल होला त ? भनी प्रश्न गर्दा यसो भन्छन् गायक किरण गौतम
“समय अलि अनुकुल भएन तै पनि आशावादी पक्कै छु,  सुन्नु हुने जति ले राम्रो भनिरहनु भा छ, बाँकी दर्शक श्रोता को हात त होनि “ पछिल्लो समयमा निकै चर्चा कमाउन सफल भएका किरण गौतम एक काभ्रेलि युवा गायक हुन। उनले गायको काभ्रे जिल्ला मायाको लाल किल्ला निकै सफल भएको थियो