Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सतुंगलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Sunday, April 15, 2018 National Power

२ बैशाख, काठमाण्डौ – आज बिहान ४ बजे बिहान काठमाडौंको चन्द्रगिरी नगरपालीका १ सतुगंलमा थानकोटबाट कलंकीतर्फ जाँदै गरेको बा १७ च ९३३० नम्बरको जिपले बा ८० प ९२२३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ गल्छी गाँउपालीका ४ घर भई हाल नैकाप बस्ने ४२ बर्षीय सोम बहादुर तामाङको रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका तामाङलाई तत्कालै उपचारको लागी ओम समाज अस्पताल सतुंगल ल्याइएकोमा उपचारको क्रममा बिहान साढे ४ बजे, मृत्यु भएको थियो । शवलाई पोष्टमार्टको लागी शिक्षण अस्पताल महाराजगंज पठाइएको छ । दुर्घटनामा संलग्न जिप सहित चालकलाई महानगरीय प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।

२ बैशाख काठमाण्डौ आज बिहान ४ बजे बिहान काठमाडौंको चन्द्रगिरी नगरपालीका १ सतुगंलमा थानकोटबाट कलंकीतर्फ जाँदै गरेको बा १७ च ९३३० नम्बरको जिपले बा ८० प ९२२३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ गल्छी गाँउपालीका ४ घर भई हाल नैकाप बस्ने ४२ बर्षीय सोम बहादुर तामाङको रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका तामाङलाई तत्कालै उपचारको लागी ओम समाज अस्पताल सतुंगल ल्याइएकोमा उपचारको क्रममा बिहान साढे ४ बजे, मृत्यु भएको थियो । शवलाई पोष्टमार्टको लागी शिक्षण अस्पताल महाराजगंज पठाइएको छ । दुर्घटनामा संलग्न जिप सहित चालकलाई महानगरीय प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।

#ktmtraffic