Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नेपाल सामाजिक परिचालक कर्माचारी संघले प्रथम जिल्ला अधिवेशन गर्न आव्हान

Sunday, April 15, 2018 National Power

२ वैशाख, काभ्रे – नेपाल सामाजिक परिचालक कर्मचारी संघ को गत पौष १४ गते देखि निरन्तर आन्दोलन पश्चात सामाजिक परिचालकहरुले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रि क्वाटरमा माननिय मन्त्रि श्री लालबाबु पण्डित संगको छलफल बाट यो निश्कर्ष भएको हो । र अब १र२ दिनमा सम्पुर्ण स्थानिय तहमा बोधार्थ जाने मन्त्रि पण्डितले नेपाल सामाजिक परिचालक कर्मचारी संघलाई बताउनु भयो ।

सामाजिक परिचालकहरुलाई स्थानिय निकायमा ब्यवस्थापन गरि युवाहरुलाई बेरोजगार हुनबाट जोगाउनलाई समबन्धित निकायमा पहल गर्ने बारा निर्वाचन क्षेत्र नं घ का सांसद माननिय रामबाबु कुमार ज्युको प्रतिबद्धता दिनु भयको छ साथै विभिन्न जिल्ला बाट ठुलो प्रयास भएको छ।

नेपाल सामाजिक परिचालक कर्मचारि सघंले जिल्ला अधिबेशन गर्न सबै जिल्लाका परिचालहरु लाई आव्हान गरेको छ साथै विभिन्न जिल्लामा अधिबेशन भएको जानकारी दिदै अधिबेशन न भएको जिल्लामा अधिबेशन गराउन केन्द्रीय नेपाल सामाजिक परिचालक कर्मचारी सघं अनुरोध गरको छ

नेपाल सामाजिक परिचालक कर्मचारी सघं को ठुलो प्रयास र आन्दोलन को सफलता संगै ठछ वटेै जिल्लामा सामाजिक परिचालकको जिल्ला अधिवेशन गर्न नेपाल सामाजिक परिचालक कर्मचारि संघ केन्द्रीय सिमतिका सचिब बिनोद ढुंगानाले आवहान गर्नु भएको छ

अरबिन्द्र गौतम/ काभ्रे