Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सेनाको घेरा तोडेर सिंहदरबार प्रवेश गरे प्रदर्शनकारी

Tuesday, September 9, 2025 National Power

काठमाडौं -नेपाली सेनाको सुरक्षा घेरा तोडेर प्रदर्शनकारी मंगलबार (भदौ २४) दिउँसो देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारभित्र प्रवेश गरेका छन् । ‘जेनजी’को प्रदर्शनको दोस्रो दिन उनीहरू सिंहदरबार छिरेका हुन् ।

प्रदर्शनकारी यति बेला मन्त्रालयभित्र छिरेर तोडफोडमा उत्रिएका छन् । प्रदर्शनकारीले यसअघि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूका घरघरमा आगो लगाइसकेका छन् ।