Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

चलचित्र निर्देशक लामिछानेलाई पितृशोक

Monday, April 1, 2024 National Power

काठमाडौ – चलचित्र लेखक, निर्देशक तथा कलाकार ऋषि लामिछानेलाई पितृशोक परेको छ। लामिछानेका बुवा रोमहर्ष उपाध्यायको शनिबार राति निधन भएको हो। उपाध्यायको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको निर्देशक लामिछानेले जानकारी गराएका छन्।

९० वर्षीय उपाध्याय केही समयदेखि अस्वस्थ थिए। उपाध्यायका ऋषिसहति पाँच छोरा छन्। निर्देशक लामिछाने साहिँला छोरा हुन्। उपाध्यायको आइतबार राप्ती नदीको घाटमा अन्त्येष्टि गरिएको छ।