Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

गायक मानसराज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो सार्वजनिक

Sunday, March 10, 2024 National Power

काठमाडौँ – गायक मानसराज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द, सङ्गीत र स्वर मानसराजकै रहेको छ।

सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गर्नुभएको हो।यसको मिक्सिङमा नरेन्द वियोगीले मेहनत गर्नुभएको छ।

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार गीतको भिडियोको छायाङ्कन पवन शिस्लुगंले गर्नुभएको हो।सम्पादनमा प्रविन भट्टले मेहनत गर्नुभएको छ।