Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

चिया कफी देउ सार्वजनिक (भिडियो सहित)

Friday, March 1, 2024 National Power

काठमाडौं – एकपछि अर्को सुन्दर भिडियोहरु सार्वजनिक गर्दै आइरहेका म्युजिक भिडियो निर्देशक निरेन श्रेष्ठ निर्देशित लोक दोहरी गीत ‘चिया कफी देउ’को भिडियो सार्वजनिक भएको छ ।

अर्जुन सुवेदीको शब्द, खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतका संगीतकार सागर लामा हुन् । गीतको भिडियोमा कुमार सुनिल, अञ्जली अधिकारी, गोकुल प्रसाद ढकाल आदिको अभिनय रहेको छ भने कोरियोग्राफर राजाराम सिम्खडा, राम केसीले खिचेको भिडियो रोयल मुभिज प्रालिले पोष्टप्रोडक्शन गरेको हो