Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

 राहुलको ’मखमली चोली’ सार्वजनिक

Wednesday, July 26, 2023 National Power

काठमाडौं – राहुल श्रेष्ठ र मेलिना राईको सुमधुर स्वरमा रहेको ’मखमली चोली’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । लय संग्रौलाको शब्दरचना, बिकाश चौधरीको संगीत र संजय हमालको एरेन्ज रहेको यस गीतलाई Rahul Shrestha Official youtube channel बाट सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा मोडेल बिना राउत, राहुल श्रेष्ठ र पशुपति चौलागाईंको अभिनय रहेको देख्न सकिन्छ । निर्देशक राहुल बरैलीले  भिडियोलाई निर्देशन गरेका हुन् । भिडियोमा मुकेश हुमागाईंको सिनेमाटोग्राफी, उपेन्द्र भण्डारीको कोरियोग्राफी र बिनोद बामको सम्पादन रहेको छ ।