Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न

Friday, March 17, 2023 Devil Singh Rajput

काठमाण्डौं । ए.एन.पी. मेडिया हाउसको आयोजनामा प्रतियोगितात्मक कार्यक्रम लिटिल प्राईड अफ नेपाल सम्पन्न भएको छ । प्राईड अफ नेपाल २०२३ / सिजन ५ नामक प्रतिभाको कार्यक्रम गत फाल्गुन ३० गते मंगलबार राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको होे । उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुले ७ वटा शनिबारमा दैनिक ६ घण्टा नृत्य, गायन र अभिनयमा तालिम लिएर, आफ्नो प्रस्तुती गरेका थिए । सो कार्यक्रम काष्ठमण्डप टेलिभिजन र लिटिल प्राईड अफ नेपालको फेसबुकबाट प्रत्यक्ष प्रशारण भएको थियो । लब बहादर कार्की
कार्यक्रममा नृत्य तर्फ सन्दीप भुजेल, गायन तर्फ: कृष्ण भट्टराई र अभिनय तर्फ नमुना दाहालले तालिम दिन’भएको थियो । शम्भु प्रसाद रेग्मीको संयोजन र लोमश बहादुर कार्कीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा प्रनीमा दाहालले कार्यक्रम संचालकको भ”मिका निर्वाह गरेकी थिईन् ।
ए.एन.पी. मेडिया हाउसका प्रबन्ध निर्देशक लब बहादर कार्कीले कायृक्रम सोहार्दप”र्ण वातावरणमा सम्पन्न भएको जानकारी दिन’ भयो ।

विजेताको नामावली

नृत्य प्रतियोगिताका विजताहरु (जुनियर गल्र्स)
संकृति सुवेदी: विजेता
आर्यधा अधिकारी: फस्ट रनर अप
गृस्मा गौतम: सेकेण्ड रनर अप
आयुषा विष्ट: र्थड रनर अप
रश्मी नगरकोटी: फोर्थ रनर अप
योजना धमला: फीफ्त रनर अप
आयुना श्रेष्ठ: सिक्थ रनर अप
दिपीका पाठक, अर्जिता पौडेल: मोष्ट पपुलर वीनर
कविना चुडाल: पब्लिक च्वाइस वीनर
एलिजा पौडेल, आकृति रिजाल: मोष्ट एक्टीभ

नृत्य प्रतियोगिताका विजताहरु (सिनियर गल्र्स)
रिमुन दाहाल: विजेता
सोहा अलि खान: फस्ट रनर अप
समिक्षा थापा मगर: सेकेण्ड रनर अप
एन्जी पुन मगर: थर्ड रनर अप
एर्डिना नेवा: फोर्थ रनर अप
सारीका थापा: मोष्ट पपुलर वीनर
सम्रागी घिमिरे: पब्लिक च्वाइस वीनर

गाएन प्रतियोगिताका विजताहरु
प्रान्जल पाण्डे: विजेता
दिप्सना श्रेष्ठ: फस्ट रनर अप
सम्राट बोगटी: सेकेण्ड रनर अप
अर्दिका सिंह: मोष्ट पपुलर वीनर
सदिक्क्षा थापा: पब्लिक च्वाइस वीनर

अभिनय प्रतियोगिका विजताहरु
सदिक्षा शर्मा: विजेता
प्रागी तिमल्सीना: फस्ट रनर अप
अनुपम घिमिरे: सेकेण्ड रनर अप
अनुपम घिमिरे: मोष्ट पपुलर वीनर