काठमाडौ – नेपाल चलचित्र कलाकार संघको चैत्र ४ गते हुने भनिएको १९ औँ अधिवेशन तथा कार्यसमितिको निर्वाचन अनिश्चित कालसम्म स्थगित भएको छ ।
प्राप्त सूचना अनुसार संघको नविकरण, आर्थिक प्रतिवेदन तथा अन्य विविध बिषयमा बैठकमा कुरा नमिलेपछि अधिवेशन नै स्थगित गरिएको कलाकार संघ श्रोतले बताएको छ ।