Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

रानु निरौलाको “बर्खे झरी” सार्वजनिक

Saturday, July 30, 2022 National Power

काठमाडौ – गायक निशान भट्टराई र गायीका रानु निरौलाको आवाजमा सजिएको गीत ‘बर्खे झरी’को भिडियो सार्वजनिक गरिएको छ ।

गौरव गिरी कथा तथा निर्देशन, बसन्त कुँवरको छायाँकन तथा कृष्ण लामिछानेको सहायक छायाँकनमा प्रियाना आचार्य, दिवस नाथ, निशा खतुन र राज टाईगरको अभिनय रहेको गीत ‘बर्खे झरी’को भिडियो सदिक्षा फिल्म्स अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

किरण भण्डारीको शव्द, संगीत तथा संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ अनिल नकर्मीले गरेका हुन् भने भिडियोलाई बलभद्र कुवँरले सम्पादन गरेका हुन् ।          https://youtu.be/Xqd4UhFecxA