Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

उत्तम केसीको चैतारीमा लर्के वर

Friday, July 29, 2022 National Power

काठमाडौं – नारी पर्व तीज नजिकिदै गर्दा गायक कलाकारहरुले आआफ्नो तीज गीतको भिडियो सार्वजनिक गर्न प्रतिस्पर्धा नै हुने गरेको छ । यसै मेसोमा अम्वीका वस्नेतको शब्द, प्रस्तुति रहेको ‘चौतारीमा लर्के वर’ मा रामकुमार नेपाली र अम्वीका वस्नेतको स्वर समेटिएको छ ।

लयसंगीत शारदा रसाईली, संगित संयोजन नारायण दंगाल, छायांकन राम केसी, संम्पादन, रंगसंयोजन राजकुमार मगर, श्रृंगार सपना लम्साल, नृत्य निर्देशक नरेन श्रेष्ठ, निर्देशक उत्तम केसी नेपालको रहेको छ ।

भिडियोमा संचारकर्मी शोभा त्रिपाठी, निक शर्मा, बिपना वस्नेत, देवराज बस्नेत, उत्तम के सी नेपाल लगायतको अभिनय देख्न सकिन्छ । ब्राण्डयू पिक्चर्सका लागि देवराज वस्नेतले निर्माण गरेको ‘चौतारीमा लर्के वर’ चुईचुई पारेर टिभी च्यानलबाट सार्वजनिक भएको छ ।