काठमाडौं – दोश्रो तथा तेश्रो जिनियस म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको दोश्रो संस्करणमा १६ विधा र तेश्रो संस्करणको अवार्डमा ३७ विधामा उत्कृष्ट ५ सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरिएको छ । कोरोना महामारीका कारण रोकिएको दोश्रो संस्करणको मनोनयन समेत एकै पटक सार्वजनिक गरिएको छ ।
एक दशक भन्दा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसरमा नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७९’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो ।
जिनियस म्यूजिक प्रा.लि.को आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय, आधुनिक, पप, तथा लोक विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डमा ५० प्रतिशत भोट ४० प्रतिशत जुरी समिति र बाँकी आयोजक टिमको मतलाई आधार मानेर विजेताको घोषणा गरिने छ ।
जिनियस म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाली कला संगीत क्षेत्रमा कलम चलाउने पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गरिने छ । अवार्डको बारेमा थप जानकारी अफिसियल वेबसाईट डव्लुडव्लुडव्लु डट जिनियस म्यूजिकडटकम डट एनपी मा हेर्न सकिनेछ । अवार्डका प्रतिस्पर्धीहरुलाई खल्ती एप मार्फत भोट गर्न सकिने छ । अवार्ड कार्यक्रम आउदो असार २३ गते बिहिवार राष्ट्रिय नाचघरमा विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य समारोहका वीच सम्पन्न हुने छ ।
जिनियस म्यूजिक अवार्डको दोश्रो संस्करणको मनोनयनमा पर्न सफल उत्कृष्ट पांचको नामावली -: १. सर्वोत्कृष्ट शव्द सि.न. नाम गीतको बोल १ मन्जित पहाडी माली गाई २ रामचन्द्र बोगटी तिमी मेरो दिलमा ३ सुबास बोगटी झुठो तिम्रो माया ४ शिब पौडेल आशु झारेर ५ नकुल ढकाल चौतरीको बर २. सर्वोत्कृष्ट लय सि.न. नाम गीतको बोल १ बसन्त थापा चौतरीको बर २ प्रसाद लामिछने मिस्री खानेलाई ३ राजकुमार बगर फूल ओइली गयो ४ एकनारायण भण्डारी माकुरी ५ सुजन लम्साल फूल जस्तै ३. सर्वोत्कृष्ट संगीत संयोजन सि.न. नाम गीतको बोल १ माधब भण्डारी ल्वाङ सुपारी २ नारायण दङगाल आफ्नो भन्न ३ रामकृष्ण थापा पानी कुवाको ४ अमृत लगुन छोडेर जाने ५ राजु खड्का मेरो मायालाई ४. सर्वोत्कृष्ट गायक सि.न. नाम गीतको बोल १ आलिफ खान मयुरको कल्की २ राजु परियार फुली नाकैमा ३ खुमन अधिकारी मेरो साथी ४ कुलेन्द्र बिक लाउछ माया ५ रामजी खांड पानको पत्ता छ ५.सर्वोत्कृष्ट निर्देशक सि.न. नाम गीतको बोल १ निशान बनिया माकुरी जाल बुनेको २ दीपेन्द्र तिमल्सिना पिली पिली जुन किरी ३ बिनोद भण्डारी फूल पहेलै ४ शिब पौडेल आशु झारेर ५ सिर्जन बाराल मास्टर साब ६. सर्वोत्कृष्ट मोडल (पुरुष) सि.न. नाम गीतको बोल १ आशिर प्रताप जङ आशुको हरण २ संजित भण्डारी माया छरेर ३ विकास लामीछाने धेरै धेरै माया ४ लोमश शर्मा मास्टर साब ५ शुरेन्द्र लामिछने पानी छल्काले ७. सर्वोत्कृष्ट गीतकार सि.न. नाम गीतको बोल १ सामना शाह शुभकामना समवेदना २ डा.डिआर उपाध्याय मेरो मायाले ३ युवराज अधिकारी एक्लै एक्लै ४ राजेश अर्याल प्रेमको फुल ५ माधव निर्दोष आत्मीयता ८. सर्वोत्कृष्ट संगितकार सि.न. नाम गीतको बोल १ भुपु पान्डे पुतली २ राजेन्द्र बजगाइ आंखामा तिमी छौ ३ रमेश पाठक तिमीलाई हेरिरहु ४ रामकृष्ण थापा आफ्नो भन्न जाज लाग्यो ५ योगेन्द्र उपाध्याय जुन हौ तिमी ९. सर्वोत्कृष्ट गायक (आधुनिक) सि.न. नाम गीतको बोल १ भुपु पान्डे नलेखेको साइनो २ मिन गुरुङ प्रेम हो की ३ रिता के सी एक्लै जिउन सिक्छु ४ प्रदिप पाण्डे(डम्बर पाण्डे) ऐ सानी ५ सबिन लिम्बु जती बिर्सु भने पनि १०. सर्वोत्कृष्ट गायक (लोकपप) सि.न. नाम गीतको बोल १ तिलक बस्नेत माया पिरतिमा २ लक्षु प्रकाश मल्ल कुर्दै कुरेन ३ बिजय थापा ओ नारन ४ राजेश के सी पिरतिको दाम्लो ५ तिलक बस्नेत रनभुल ११. सर्वोत्कृष्ट मिक्सिगं सि.न. नाम गीतको बोल १ मनोज परियार बुझिदेउ २ नरेन्द्र बियोगी के गर्ने के गर्ने ३ बिजु कर्माचार्य नरोई बस ४ कुमार राना मगर रनभुल ५ प्रकाश केसी आंखामा तिमी छौ १२. सर्वोत्कृष्ट भिडियो सम्पादक सि.न. नाम गीतको बोल १ डिनसन शाह मनको कुरा २ रोशन धिताल मायालु ३ बिकास दाहाल आंखामा तिमी छौ ४ दिपक बिष्ट छेउकुना ५ नबिन घर्ती मगर म्वाई १३.सर्वोत्कृष्ट युगल गायन सि.न. नाम गीतको बोल १ सराना श्रेष्ठ-/मदनकृष्ण श्रेष्ठ पानी छायां २ आषिश सचीन/मेलिना राई एककान दुकान मैदान ३ तिलक बस्नेत /मोलिशा आले मगर रनभुल ४ हरी गिरी बिमार्शी /बबिना किरातीे ओइ भन्यो ५ तिलक बस्नेत /मोलिशा आले मगर माया पिरतिमा १४. सर्वोत्कृष्ट गायक (पप) सि.न. नाम गीतको बोल १ सचिन रौनीयार कु कु कु २ सन्जिब पुडासैनी नरोई बस ३ सुरज शाही ठकुरी बन्धकी ४ सुनील थापा मगर तिमी भित्र ५ आकाश घिमिरे सयौ जुनी १५. सर्वोत्कृष्ट गायक तामाङ सेलो सि.न. नाम गीतको बोल १ उत्सब सुब्बा लामा रनन रन्किने २ शैलाप वाईबा(पन्चमान तामाङ ) ग्लान माईली ३ दिल तामाङ क्या राम्रो ४ उत्सब सुब्बा लामा तिम्रो जोवन ढल्केला ५ शैलाप वाईबा(पन्चमान तामाङ ) हेरन मैच्याङ १६. सर्वोत्कृष्ट गायक (लोकआधुनिक) सि.न. नाम गीतको बोल १ रामकृष्ण श्रेष्ठ रसिलो २ मिन गुरुङ जाम्ला भागेर ३ भुपु पान्डे मालती ४ चन्द्रसिंह घले समयले ५ बिजय थापा ओ नारन जिनियस म्यूजिक अवार्डको तेश्रो संस्करणको मनोनयनमा पर्न सफल उत्कृष्ट पांचको नामावली -: १. सर्वोत्कृष्ट राष्ट्रिय भाव सि.न. गीत गीतको बोल १ रेशम कुमार विश्वकर्मा – मेरो देश नेपाल २ राजेश के.सी. – छैन मैले बिर्सेको ३ मोहन क्षितिज -मेरो देशको झण्डा ४ श्रृजना केसी – सेनाको यो छाती ५ सेढाँई जी कामदार -बन्छ काहाँ त्यसै नयाँ (लोकदोहोरी तर्फ) २. सर्वोत्कृष्ट शव्द सि.न. नाम गीतको बोल १ नेत्र अर्याल -झ्यालमा पर्दा छ २ प्रकाश दुतराज -घर कता हो ३ नकुल ढकाल -जोवन ४ कृष्ण के.सी. -डांडा घरे साईली ५ वसन्त विश्वकर्मा – रेलिमै ३. सर्वोत्कृष्ट लय सि.न. नाम गीतको बोल १ श्री कृष्णबम मल्ल – डांडाघरे साईली २ ऋषि खड्का -दाँते ओखर ३ वसन्त थापा -जोवन ४ वावु कृष्ण परियार -चौका दाउ ५ अर्जुन सापकोटा -पछ्यौरी लिस्यो ४. सर्वोत्कृष्ट संगीत संयोजन सि.न. नाम गीतको बोल १ विनोद बाजुराली – झ्यालमा पर्दा छ २ कृष्ण भान्जा -पछ्यौरी लिस्यो ३ नारायण दंगाल – हे माया ४ कमल साैराग – रूमाल ५ केशव बडु -ओए काजल ५. सर्वोत्कृष्ट गायक नाम गीतको बोल १ कुलेन्द्र बिक -जलजला २ प्रकाश सपुत -पिर ३ खेम सेन्चुुरी -रुमाल साट्न पर्दैन ४ अमृत सापकोटा -धनगढीको बसमा ५ राजु परियार – मस्यौरी ६. सर्वोत्कृष्ट गायिका नाम गीतको बोल १ पुर्णकला बी सी – सनिसार २ शान्तिश्री परियार – जाम भो माईली ३ टिका पुुन – डालीको फुल ४ विष्णु माझी -माछी बस्यो ५ सम्झना भण्डारी -घाँसै काटौे ७. सर्वोत्कृष्ट नव गायक नाम गीतको बोल १ पुरुषोतम पौडेल -ओइ कान्छु २ सुदिप कार्की – फूल बोट्मै ३ बिनोद दनुवार – भोर्लाको पात ४ एन. प्रसाद न्यौपाने -एक्लै बसी हौली ५ गणेश सेन्चुरी – माया फिक्का ८. सर्वोत्कृष्ट नव गायिका नाम गीतको बोल १ मेनुका परियार -चल्यो बतास २ अप्सरा वली – फुल्यो गुंराँस ३ मेनुका सोनी – तिमी मेरै परान ४ मिना कार्की – फुर्के रिबन ५ लक्ष्मी खड्का- फुल्यो गुराँस ९. सर्वोत्कृष्ट निर्देशक नाम गीतको बोल १ काजिस श्रेष्ठ – सुर्ती माड्दै २ मौसम हिमाली- जाम भो साईली ३ रामजी लामीछाने – रमरम मरौटी ४ सुुनील क्षेत्री – खै त हासेको ५ दिपक सिंह – जोवन १०. सर्वोत्कृष्ट कोरियोग्राफर नाम गीतको बोल १ अमर सुनार -चल्यो बतास २ अजय स्यान्ताङ -शिर फूल ३ निर्मला खत्री-रमरम मरौटी ४ संदिप भुजेल -झिमिक झिमिक परेली ५ राजीव बलामी – पैसा कागजको ११. सर्वोत्कृष्ट मोडल (पुरुष) नाम गीतको बोल १ बिमल अधिकारी- पानी कुवाको २ चक्र बम – झमझम सम्झना ३ दिलिप रायमाझी – टिम्मर ४ सागर लम्साल – जाला जोवान ५ लोमस शर्मा – दोहोरीको राजा १२. सर्वोत्कृष्ट मोडल पुरुष (अभिनय) नाम गीतको बोल १ बिमल अधिकारी – ए धोकेबाज २ महेन्द्र खाती – रुदै रुदै तिम्रो शहर ३ मरिचमान श्रेष्ठ – बल्छी धुर्बे मुसी ४ सागर लम्साल – कहाँनी एकादेशको ५ लोमस शर्मा – कुमारी १३. सर्वोत्कृष्ट मोडल (महिला) नाम गीतको बोल १ जुना सुन्दास – खै त हासेको २ अन्जली अधिकारी- झम्के फुली ३ करिश्मा ढकाल – चल्यो बतास ४ गीता ढुुंगाना- चिनी अमिलो ५ गरिमा शर्मा- पानी कुवाको १४. सर्वोत्कृष्ट नव मोडल (पुरुष) नाम गीतको बोल १ रमेश केसी- पियारू २ तेजिन्द्र गौतम – हाँसेर दिन ३ बबिन सिंह ठकुरी – बनमा चरी ४ बिक्रम नेपाली – फुल्यो गुरास ५ जोन बम – डिम्पल गालमा १५. सर्वोत्कृष्ट नव मोडल (महिला) नाम गीतको बोल १ रेश्मा सुबेदी- फुल्यो गुरास २ जिसु कोईराला – कसो गर्ने होला ३ शुस्मिता भन्डारी – एक्लो सिमल ४ शिला गजुरेल- झल्को मात्रै आखामा ५ नारायणी खत्री – खुर्पेटो भिरेर (पप आधुनिक तर्फ) १६. सर्वोत्कृष्ट गीतकार नाम गीतको बोल १ डिपी खनाल – शखर चिनी २ बि पाण्डे – कसरी ३ आनन्द अधिकारी- विलक वन्दना ४ राजेश अर्याल- रानी ५ एकनारायण भन्डारी- झम्के माया १७. सर्वोत्कृष्ट संगितकार नाम गीतको बोल १ शंकर थापा स्माईल- माया पिरिम २ आशिष अविरल- झम्के माया ३ अर्जुन पोखरेल – नबोली नबोली ४ सरोज पोखरेल- चाहान्छु म ५ सन्तोष के.सी. – तिमी नै सहारा १८. सर्वोत्कृष्ट संगित संयोजन नाम गीतको बोल १ रिकेश गुरुङ्ग – फेरी भेट नहोला २ कुसल सिंह- के माया लाग्छ र ३ मोहित मुनाल- सुटुक्कै ४ नरेन्द्र वियोगी – गल्बन्दी पछ्यौरी ५ साहस शाक्य – कुरा दामी २ १९. सर्वोत्कृष्ट गायक नाम गीतको बोल १ निशान भट्टराई – के माया लाग्छ र ? २ प्रताप दास – तिम्रो नै सहारा ३ समीर आचार्य – झम्के माया झमझम ४ योगेश काजी शाह- हेल्लो ५ भुपु पाण्डे – छोटो छ जिन्दगी २०. सर्वोत्कृष्ट गायिका नाम गीतको बोल १ प्रविशा अधिकारी- पत्थरको मुटु २ मेलिना राई – एकदिन ३ मिलन अमात्य -फुलबुटे सारी ४ टिका प्रसाई- कति राम्रो सुहाको ५ बानिका प्रधान – जिन्दगी तिम्रो मेरो गीत २१. सर्वोत्कृष्ट नव गायक नाम गीतको बोल १ अविनाश श्रेष्ठ – माया बिरानो २ सुवास तिमिल्सिना- मज्जा थियो ३ विजय भण्डारी- पानी पिलायौ ४ सविन सुवेदी – म तिम्रो पिपल ५ रविन रेगम (रविन्द्र भट्टराई) – यो दिलमा डेरा बनाई २२. सर्वोत्कृष्ट नव गायिका नाम गीतको बोल १ मैया खड्का -गर्छु नमस्कार २ शुसीला बराल – जुनी जुनी ३ अनिता कुवर– घार्र घुर्र ४ सुरक्षा सेन्चुरी – निःशब्द ५ समृद्धि परियार-चिरबीर गर्ने चरीले २३. सर्वोत्कृष्ट मिक्सिङ्ग नाम गीतको बोल १ श्याम श्वेत रसाईली- हजुर मुसुक्कै २ किशोर थापा- यस्तो माया ३ कोविड बज्र – घुमी घुमी ४ नरेन्द्र बियोगी – ढिकी च्याउ ५ श्याम बागदाश – चट्ट रुमाल २४. सर्वोत्कृष्ट छायांकन नाम गीतको बोल १ नवराज उप्रेती – पिर २ मानकृष्ण महर्जन- मायाले जिवन सजाउ ३ योगेश दाहाल – छोटो छ जिन्दगी ४ अर्जुन तिवारी- हेरेर तिमिलाई ५ उत्सव दाहाल – फुलबुट्टे सारी २५. सर्वोत्कृष्ट भिडियो सम्पादक नाम गीतको बोल १ नविन निरौला – हो हो नी माया हो २ सिलन लम्साल – फुर्के रिवन ३ विकास दाहाल- फुलबुट्टे सारी ४ विकास ज्ञवाली – जलजला ५ डिनसन शाह – तिनपाते २६. सर्वोत्कृष्ट निर्देशक नाम गीतको बोल १ गम्भिर विष्ट – कोदोको रोटी २ क्रान्ती के.सी. – उसलाई पाउन ३ नविन चौहान – तिनपाते ४ शान थापा – आंखामा सपनी ५ माईकल चन्द – फुर्के रिवन २७. सर्वोत्कृष्ट मोडल (पुरुष) नाम गीतको बोल १ आकाश श्रेष्ठ – धर्ती आकाश २ सुधिर श्रेष्ठ – सुन मेरी रानी ३ सागर लम्साल – जाला जोवन ४ पष्प खड्का – बेचेर सपना ५ सरोज अधिकारी – आउ माया साथैमा २८. सर्वोत्कृष्ट मोडल (महिला) नाम गीतको बोल १ आश्मा विश्वकर्मा – एनी प्रोब्लम २ सृष्टि खड्का- छुनुमुनु ३ पुजा शर्मा – रमरम मरौटी ४ उषा उप्रेती – यस्तो माया ५ मलिका महत – गाजलु टिकी २९. सर्वोत्कृष्ट मोडल नव ( पुरुष) नाम गीतको बोल १ राकेश अर्याल – तिमी बिना २ दिपेन्द्र सोनाम चोखो माया ३ दिपेश ढकाल – तिम्रो याद ४ साजन नेपाल -देखे तिमीलाई ५ सोनीतराज ढुंगेल – प्रिया ३०. सर्वोत्कृष्ट मोडल नव (महिला) नाम गीतको बोल १ अस्मिता ढुंगाना – प्रिया २ शिला गजुरेल – पियारी ३ प्रनीमा दाहाल- तिम्रै माया ४ सुनीता श्रेष्ठ – बनारसी पान ५ अलिशा बास्तोला- तिमी बिना ३१. सर्वोत्कृष्ट युगल पप गायन नाम गीतको बोल १ भुपु पान्डे / मेलिना मैनाली – यो माया बन्धन हो २ आषिश सचीन /प्रविशा अधिकारी- ए मुना ३ रिता के सि / प्रबिन बेडवाल – तिमी पनि हरायौ ४ प्रताप दास / बेनिसा पौडेल -यस्तो माया ५ अन्जु पन्त / सुरज श्रेष्ठ -चन्दा ३२. सर्वोत्कृष्ट युगल गायन नाम गीतको बोल १ किरण गजमेर / रचना रिमाल – चकमक झुलो २ कमल खत्री /अस्मिता अधिकारी – तिमी छौ र ३ हेमन्त शर्मा / एलिना चौहान- तिमी बाहेक मेरो कोही छैन ४ प्रमोद खरेल/ अस्मिता अधिकारी – सुनैको दरबार ५ महेश काफ्ले / मेलिना राई – तातो गोली ३३. सर्वोत्कृष्ट शव्द (पप) नाम गीतको बोल १ अमन वन्तुु – जिन्दगीको दौडमा २ शीर्षक घिमिरे – लाजको घुम्टो ३ डा.डिआर उपाध्याय – नाम केबल तिम्रो ४ ज्ञानेन्द्र गिरी – तिमी बिना ५ राजेश अर्याल – गीत बनाई ३४. सर्वोत्कृष्ट गायक (पप) नाम गीतको बोल १ सचिन रौनीयार- छ भनुकी छैन २ सुरज शाही ठकुरी – के लेखु शव्द ३ सुनिल गिरी – जिवन फुल्ने ४ नारायण थापा – बुङ्गो ५ कमल खत्री- फिक्का फिक्का ३५.सर्वोत्कृष्ट गायक लोकपप नाम गीतको बोल १ रामकृष्ण श्रेष्ठ- बनारसी पान २ म्याक्स नेपाल – तडप ३ नबिन कुमार पौडेल- मेरी डल्ली ४ चन्द्रसिंह घले – अक्कले ५ सन्तोष अधिकारी – हिँउले ढाक्ने ३६. सर्वोत्कृष्ट गायक तामाङ सेलो नाम गीतको बोल १ उत्सब सुब्बा लामा – हेलम्बु बजार २ शैलाप वाईबा(पन्चमान तामाङ )- तल तल त्रीशुली ३ चन्द्रमान तामाङ डल्ले – डल्ले खोर्सानी ४ शैलाप वाईबा(पन्चमान तामाङ ) – पूर्वेली मैचाङ्ग ५ दिल तामाङ – आयो तामाङ ३७. सर्वोत्कृष्ट पव्लिक च्वाईस नाम गीतको बोल १ स्वरुपराज आचार्य /लक्ष्मी मल्ल- डाडाघरे साईली २ खेम सेन्चुरी / सुमन थापा -मगर झ्यालमा पर्दा छ ३ निशान भट्टराई / एलिना चौहान- के माया लाग्छ र ? ४ मिलन नेवार- फुल बुुट्टे सारी ५ सुजन चापागाई / बिद्या तिवारी – तिन पाते