Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

जोशीलाई बद्रिनाथ स्मृत राष्ट्रिय सम्मान

Sunday, June 5, 2022 National Power


काठमाण्डौ – कैलाली जनपुस्तकालयको ६५औं बार्षिकोत्सब को अवसर आयोजिक कार्यक्रममा अधिकारकर्मी दिर्घ राज जोशीलाई बद्रिनाथ स्मृति राष्ट्रिय पुरस्कार २०७८ बाट सम्मानित गरिएको छ ।

धनगढीमा आयोजिना गरिएको उक्त कार्यक्रममा जोशीलाई सुरक्षित आभाष कार्यक्रम अन्तर्गत भुकम्प पछिको पुननिर्माणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको कैलाली जनपुस्तकालयका अध्यक्ष टि.एन जोशीले बताएका छन् ।  सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।