Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

एमसीसी विरोधी प्रदर्शनमा हस्तक्षेप भएको भन्दै प्रदर्शन

Monday, February 21, 2022 National Power

काठमाडौं -अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले सोमबार विरोध प्रदर्शन गरेको छ ।आइतबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको एमसीसी विरोधी प्रदर्शनमा झडप हुुँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए । अनेरास्ववियु क्रान्तिकारीले प्रहरी हस्तक्षेप भएको भन्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

आइतबारको प्रदर्शनका क्रममा घाइते भएकाहरु पनि सोमबारको प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुले एमसीसी विरोधी नारा लगाएका थिए ।