Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

एमाले कार्यकर्ताले लगाए एमसीसी खारेजको नारा

Thursday, February 10, 2022 National Power

काभ्रे –  नेकपा एमालेका कार्यकर्ताले एमसीसी खारेजको माग गरेका छन् । काभ्रेको धुलिखेलमा सभामुख अग्निप्रसाद सापकोटालाई कालोझण्डा देखाउने क्रममा एमाले कार्यकर्ताले एमसीसी खारेजको पनि नारा लगाएका हुन् । एमालेसम्वद्ध अनेरास्ववियु र युवा संघका कार्यकर्ताले धुलिखेल चोकमा जम्मा भएर प्रदर्शन गरेका थिए । सापकोटा एक कार्यक्रममा सहभागी हुने क्रममा धुलिखेल पुगेका थिए ।