Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

गीतकार लोकराज अधिकारीको भन्नुहुन्थ्यो बालेु बोलको गीत सार्वजनिक (भिडियो)

Wednesday, September 8, 2021 National Power

काठमाण्डौ  – गीतकार लोकराज अधिकारीको भन्नु हुन्थ्यो बाले बोलुको गीत सार्वजनिक भएको छ। गीतकार लोकराज अधिकारीको शब्द सृजना रहेको गीतमा गायक राजेन्द्र बुढाथोकीको स्वर रहेको छ भने संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको गीतलाई साजन शाहले मिक्सिङ मास्टरिङ् गर्नुभएको छ ।

प्रकाश धितालको निर्देशनमा बनेको गीतको म्यूजीक भिडियोमा आकाश अधिकारी, संगम भण्डारी, जल्सोन अधिकारी, दियन गौतम, सुमन बैरागी, ज्वोती प्रकाश, दिप्त प्रकाश अधिकारीको अभिनय रहेको छ। केशवराज भट्टको कोरियाग्राफी रहेको भिडियोमा उत्सव दाहालको छायांङ्कन रहेको छ भने भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको छ । भिडियोलाई राजेन्द्र बुढाथोकीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।