Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

आठौं तिज म्युजिक अवार्ड भव्यरुपमा सम्पन्न

Monday, September 6, 2021 National Power

काठमाण्डौ- आठौं छायाँ छवी तीज म्युजिकअवार्डसम्पन्नभएकोछ। राजधानीमा आयोजित बिशेष समारोहका बिच २९ बिधामा उत्कृष्ट श्रष्टा स्रजक लाई अवार्ड प्रदान गरिएको छ ।नेपाली चलचित्रकी प्रथम नेपाली नायिका भुवनचन्दको प्रमुख आतिथ्यता मासम्पन्न  कार्यक्रममा बरिष्ठ गायिका देविका बन्दना, कलाकार तथा निर्देशकदिपाश्री निरौला, कलाकार तथानिर्देशकमोहननिरौला, निर्माता प्रदिप उदय, चलचित्र लेखक तथा निर्देशक माधव राज खरेल, चलचित्र पत्रकार संघकापूर्व उपाध्यक्ष बिष्णु प्रसाद सुबेदी, कलाकार रोशनीकेसी, नायिका अनामिकाचौलागाई लगायतकाकलाकर्मीकोउपस्थितिरहेकोथियो।

विगत आठ वर्ष देखि निरन्तर रुपमा आयोजना हुँदै आए को छायाँछवी तीज म्युजिक अवार्ड नेपालको पहिलो तीज म्युजिक अवार्ड हो।कार्यक्रम मा आयोजक संस्था छायाँछवी का अध्यक्ष शान्तिप्रियले मौलिक तीज गीत लाई प्रोत्साहन गर्दै नेपाली कलासंस्कृति को विकासमा अवार्डकामाध्यमबाट टेवापु¥याउने उद्देश्यले अवार्ड आयोजनागर्दै आएको जनाएका छन्। उनले कोरोनाको कहरका बिच स्वास्थ्यमाप दण्ड पुरा गरि अवार्ड आयोजना गरिएको जनाएका छन्।यस्तै प्रमुख अतिथी भुवनचन्द ले यस्ता खालका कार्यक्रमले मौलिक गीतसंगीतको विकासकालागि अहम्भुमिका खेल्ने जनाएका छिन।गायिका देविका बन्दना ले पछिल्लो वर्ष मौलिक शैलीका तीजगीत बढी आएको भन्दै त्यसोहुनुमा तीजम्युजिकअवार्ड जस्ता कार्यक्रम को प्रभावरहेको जनाइन।कार्यक्रममा दिप्सा थापाले फुल्यै फुल्योतिउरी बोलकोगीतमा नृत्यप्रस्तुतगरेकी थिइन भने कार्यक्रम सुमनबैरागीले संचालन गरेकाथिए ।

यस्तोछ२९विधामाबिजेताकोनामावली
उत्कृष्ट तीजगीत मिक्सीङ
मनोज परियार : पातली –३
उत्कृष्ट तीजगीत एरेञ्जर
राकेश सोनी : घिन घिन मादल
उत्कृष्ट तीज मौलिकगीत नव-गायिका
सकुना श्रेष्ठ : माइतीकोआगन
इन्करेजमेन्टअवार्ड
सारदा धिताल : सिङ्गापुरे साडी
उत्कृष्ट तीजगीत मोडल पुरुष
दिपेन्द्र तिमिल्सीना : पारी बन हरियो
उत्कृष्ट तीजगीत मोडल महिला
टीका जैशी : डालीमा पुतली भुरुभुरु
उत्कृष्ट तीजगीत भिडियो छायांकार
मुकेश हुमागाई : आँखा गयो नयाँ चिजैमा
उत्कृष्ट तीजमौलिकगीत भिडियो सम्पादक
बिनोद बम : आँखा गयो नयाँ चिजैमा
उत्कृष्ट तीज दोहोरीगीत भिडियो सम्पादक
राजकुमार मगर : हङ्कङ्कोसाडी  –२
उत्कृष्ट तीजगीत नृत्य निर्देशक
केशवराज भट्ट : झिलिमाई
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
सुरेन्द्र वसेल : यस पाली कोतीमा
उत्कृष्ट तीज दोहोरीगीत भिडियो निर्देशक
सुमन सागर जंग केसी : जम्काभेट
उत्कृष्ट तीज गीत भिडियो निर्देशक (मोफसल)
होमगुरुङ : मुग्लिन
उत्कृष्ट तीज गीत शब्द
ज्योति गुरुङ : परदेशको छोरी
उत्कृष्ट सन्देशमुलक गीत गायिका
शुष्मा शाही ठकुरी : सानी
उत्कृष्ट तीज मौलिक गीत लय
एचवि सुनार : माईतीकोआगन
उत्कृष्ट तीज दोहोरीगीत लय
रमेशपरियार : माईतीदेशैको
उत्कृष्ट दोहोरी तीज गीत गायिका
चिजा तामाङ : ताराजुन
उत्कृष्ट दोहोरी तीजगीत गायक
भुवन प्यासी : मखमली
उत्कृष्ट दोहोरी तीजगीत गायक (पब्लिकच्वाइस)
सम्राट चौलागाई : सम्झिने पानी छम्कने
उत्कृष्ट तीजगीत
दीया नेपाल : पिलासेचोली
उत्कृष्ट तीजगीत
ऋतु कडेल : अलि अलि लजाउँदै
उत्कृष्ट तीजगीत गायिका
रोशनी रसाईली : गर्छु माया गर्छु
उत्कृष्ट​​​​​​​ तीज मौलिकगीत
सुनिता दुलाल : स्वामी कोप्यारी
उत्कृष्ट तीज मौलिक गीत गायिका
कल्पना काफ्ले : कम्मरैढलमल
उत्कृष्ट तीजगीत कम्पनी
शिवदर्शनफिल्मस् : गायत्रीथापा
युगलतीजगीतगायन
सोभा जि.सी / सोमाखत्री
जुरीअवार्ड
आमा कोवेदना : शुशील ज्ञावाली