Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

दिक्पाल र हिमानीको अभिनय रहेको पट्टु सार्वजनिक (भिडियो )

Sunday, August 22, 2021 Devil Singh Rajput

मोडल दिक्पाल कार्कि र हिमानी सुब्बाको अभिनय रहेको पट्टु वेब शिरिज शुक्रबार बाट सार्वजनिक गरिएको छ । उक्त वेब शिरिज दिक्पाल कार्की अफिसियल मिडिया मार्फत सार्वजनिक गरिएको हो l गाउँले परिबेश र गाउकै विभिन्न विषयमा तयार भएको उक्त वेब शिरिजको भाग भाग आउने जानकारी प्रप्त भएको छ । कथा कता गएर टुंगो लाग्ने हो भन्ने विषयमा भने ससपेन नै राखिएको देखिन्छ l निकै ब्यस्त देखिने मोडल तथा नायक दिक्पाल कार्कि यस वेब शिरिज बाट भने नियमित देखिने भएका छन । हामी सग कुरा गर्न क्रममा दर्शक हरूको मागलाई नै ध्यानमा राखिर प्रस्तुत भएको बताए l कस्तो छ त यस कथाको पहिलो भाग हेर्नलाई तलको बक्सलाई क्लिक गर्नुहोला । https://youtu.be/Uw5Pi7U4w94