Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

लायन्स कल्ब अफ टेम्पल गणेशले गर्यो राहत बितरण 

Sunday, July 18, 2021 National Power

ककाभ्रेपलान्चोक – लायन्स कल्ब काठमाडौं टेम्पल गणेशले टोखा न.पा.९गोङ्गबुमा रहेको हिमालयन बृद्राश्रम केन्द्रमा खाद्यन्न बितरण कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यक्रमको सभाअध्यक्ष लायन्स कलब काठमाडौ टेम्पल गणेशको अध्यक्ष लायन अनिता थापा विष्टज्यूले गर्नु भएको थियो भनी कार्यक्रम संचालन 1 st vp कमला गुरुङ्गले गर्नु भएको थियो । प्रमूखअतिथि डायनामिक डि.गभरनर लायन बिशेश्वर आचार्य ज्यू ,अतिथि 1st VDG लायन महेन्द्र पौडेल ज्यू, डि. को चिफ एडभाइजर लायन सुर्य केसी ज्यू, डिपाटमेन्ट चिफ( बोल्ड डोनेसन) लायन रमेश अधिकारी ज्यू ,कलस्टर चिफ लायन श्री कृष्ण मान्नधर ज्यू,डि.चियरप्रसन लायन रितु महर्जन ज्यू, संचार कर्मि लायन गोपाल घिमिरे ज्यू , लायन्स कल्बहरु रिद्धि सेलिब्रेटिको अध्यक्ष सारदा नापित ज्यू ,काठमाडौं गुम्बाको अध्यक्ष – सोनु लामा ज्यू,काठमाडौ देउरालिको अध्यक्ष मुना सिटौला ज्यू,सचिब गमला केसि ज्यू,काठमाडौ नयाबजारको अध्यक्ष लायन गणेश जीसी ज्यू,काठमाडौ मनमैजुको उपध्यक्ष लायन असोक नेपाल ज्यू साथै टेम्पल गणेशको उपाध्यक्ष तुस्णा थापा ज्यु सचिव लायन अप्सरा आचार्य ज्यु,बोड मेम्बर लायन कबिता कुवर ज्यू , लायन सन्तोषि पौडेल ज्यू ,अन्य साथीहरु उपस्थित रहनु भएको थियोे ।