Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

श्रीलंकाका विदेशमन्त्री भन्छन्- नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन चाहन्छौं

Friday, June 25, 2021 National Power

काठमाडौं – श्रीलंकाका विदेशमन्त्री दिनेश गुनवार्देनाले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन चाहेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको कूटनीति सम्बन्धी एक सम्मेलनमा बोल्दै उनले श्रीलंका र नेपालबीचमा लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको र त्यसलाई अझ सुदृढ बनाउन चाहेको बताए । उनले भने, ‘श्रीलंका नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन इच्छुक रहेको छ ।’

विदेशमन्त्री गुनवार्देनाले जलवायु परिवर्तन र अन्य विषयमा नेपालले गरिरहेको प्रगतिको प्रशंसासमेत गरेका छन् । जलवायु परिवर्तनको विषयमा सबै मुलुकहरुबीच सहकार्य हुनुपर्ने उनको धारणा छ ।