Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

नमोबुद्ध नगरपालिका प्रवक्ता ढकाललाई कोरोना संक्रमण पुष्टि

Wednesday, May 19, 2021 National Power

काभ्रेपलान्चोक – नमोबुद्ध नगरपालिका प्रवक्ता एवम् २ नम्बरका वडा अध्यक्ष नेकपा एमालेका युवक नेता संजिव ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आफुलाई रुघाखोकी लागेपछि कोरोना परिक्षण गराएको र अहिले होम आइसोलेसनमै रहेको जनाएका छन् ।

ढकाल नमोबुद्ध नगरपालिकाको युवाहरुका ढुकढुकी पनि हुन । उनले आफ्नो नगर बिकासका लागि महत्त्वपूर्ण भुमिका खेलेको युवाहरु बताउछन् ।

नमोबुद्ध नगरपालिका प्रवक्ता एवम् २ नम्बरका वडा अध्यक्ष संजिव ढकाल ले कोरोना संक्रमण पुष्टि भएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन समेत आग्रह गरेका छन् ।