Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सर्वोच्चको फैसलाविरुद्ध प्रचण्डद्धारा पूनरावलोकन निवेदन दर्ता

Tuesday, March 30, 2021 National Power

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बदर गर्ने फैसलाविरुद्ध पूनरावलोकनको लागि निवेदन दिएका छन् ।

आज पार्टीका प्रभावशाली नेताहरुसहित अदालत पुगेर दाहालले पूनरावलोकनको लागि निवेदन दिएका हुन् । दाहालले सर्वोच्च अदालतबाट संस्थापित नजिर वा कानूनी सिद्धान्त प्रतिकुल निर्णय भएकोले पूनरावलोकन गर्न माग गरेका छन् ।