Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

अञ्जुरानी मञ्जुरानी भन्दै बजारमा आए श्रीदेव

Tuesday, March 16, 2021 National Power


काठमाण्डौ – अभिनेता एवं कलाकार श्रीदेव भट्टराईको अञ्जुर रानी मञ्जुरानी सार्वजनिक भएको छ । पछल्लो पटक म्युजिक भिडियो तिर आफुलाई व्यस्त राखेका श्रीदेवले झण्डै ३ दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा आफ्नो अभिनयकला प्रस्तुत गरिसकेका छन् । रुपक बनबासी को शब्द रहेको गीतमा राज सागरको स्वर रहेका भने संगीत पनि राज शागरकै रहेको छ ।
अन्जु निरौला को युटुब च्यानल बाट रिलिज भएको भिडियोमा श्रीदेवका साथमा अन्जु निरौला र मंजिता केसीले देख्न सकिन्छ । अन्जु रानी मंजु रानी बोलको गीत मा गीत अनुसार अन्जु र मंजु खेलेका छन् । निकै रोमान्टिक ढंगमा प्रस्तुत गरेको भिडियोलाइ काजिज श्रेष्ठ ले निर्देशन गरेका हुन भने राजेश घिमिरेको छायांकन रहेको छ ।