Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नव कलाकार राज धोनिको खुच्चिङ खुच्चिङ सार्वजानिक

Saturday, January 30, 2021 National Power

अरबिन्द्र गौतम, बनेपा
काभ्रेपलाञ्चोक, कोरोना भाइरसले सबै क्षेत्रलाई नराम्रो असर पार्यो । पछिल्लो समयमा गित संगित क्षेत्र भने बिस्तारै खुल्दै गएको छ । बजारमा नयाँ नयाँ गित देखिन थालेका छन् । काठमाण्डौ, भक्तपुर, ललितपुरका बिभिन्न पार्क मनोरञ्जनका लागी खुलाएका स्थानहरुमा यतिबेला धम्मा धम म्युजिक भिडियोको सुटिङ भैरहेको छ । केहिदिन अगाडि मात्रै सुटिङ भएको निकै आश लाग्दो गित खुच्चिङ खुच्चिङ सार्वजानिक भएको छ ।

योगेस पानको प्रस्तुतिमा लेकसाइड युटुब च्यानल बाट गित बजारमा आएकोे हो गितमा योगेस पान र प्रबिसा अधिकारीको आवाज रहेको छ भने शब्द सागर रेग्मी र लय डि.आर.सुजनको रहेको छ । गितको छायाँकन भने ललितपुरको बिभिन्न रमणिय स्थानमा दिपक गिरीले गरेका छन् भने निर्देशन जि.बि आग्रिले गरेका छन् । यसैगरी गितको कोरियोग्राफि प्रबिन थापाले गरेका छन् ।

खुच्चिङ खुच्चिङ गितमा अभिनय भने पछिल्लो समयमा कलाकारीता क्षेत्रमा निकै सक्रिय मोडल दिपेन्द्र श्रेष्ठ, नव मोडल राज धोनि, पछिल्लो समयका चर्चित मोडल भिम खड्का, माया थामी, अन्जु सुनुवार र रुबिनाको अभिनय देख्न सकिन्छ गितले कतिको सफलता पाउला त्यो त हेर्न बाँकी नै छ जेहो गितलाई सफलता हात पारोस् हाम्रो नव क्षितिज साप्ताहिक र राम्रो सन्देश युनिटको तर्फ बाट बिशेष शुभकामना दिन चाहान्छौ ।  https://youtube.com/watch?v=xoK_vwEkg2U&feature=share