Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

म्यानमारलाई चीनद्वारा स्वास्थ्य सामाग्री सहयोग

Sunday, December 13, 2020 National Power

एजेन्सी-चीनको हूबेई प्रान्तका सरकारले म्यानमारलाई २० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना महामारीसंग जुध्न चीनको राज्य सरकारले म्यानमारलाई शुक्रबार स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

म्यानमारलाई चीन सरकारले ३० हजार पीपीई, ३० हजार आईसोलेसन गाउन, ४२ हजार एन ९५ मास्क र १५० हजार सर्जिकल मास्क प्रदान गरेको हो । उक्त सामाग्रीहरु म्यानमार स्थित चिनियाँ राजदूतावासले म्यानमारको स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको हो ।