Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

आज २१ सय ११ कोरोनाबाट संक्रमित

Friday, November 13, 2020 National Power

काठमाडौं- नेपालमा कोरोना भाइरसका आज २१ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३५ सय ३७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६८ हजार १ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।