Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

रामशरण आले मगर , रामशरण ढकाल र काब्य आचार्यको स्वरमा ‘घैया मकै…’ (भिडियोसहित) 

Friday, November 6, 2020 National Power

  काभ्रेपलान्चोक –   रामशरण आले, रामशरण ढकाल र काब्य आचार्यको स्वरमा रहेको गीत ‘घैया मकै…’ सार्वजनिक भएको छ । शम्भु नेपालको शब्द, रामजी थापा मगरको सङ्गीत र विष्णु तामाङको एरेञ्ज रहेको लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको हो ।निरेन श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा प्रकाश तामाङ ‘राज’ आरुषी मगर, दिपेश ढकाल र सुजाता भट्टराईको साथै बालकलाकार पृथ्बी आले र शितल राणाको आकर्षक नृत्यसहितको अभिनय देख्न सकिन्छ । मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोमा डबिड सिलुवाल ‘सिताराम’को सम्पादन रहेको छ ।  https://www.youtube.com/watch?v=7_7ymQ1CEVI&feature=share