Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना पुष्टि

Saturday, October 3, 2020 National Power

काठमाडौं- लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार कोरोना पुष्टि भएपछि उनी ‘आइसोलेसन’ मा बसेका छन् । यसअघि अर्का खेलाडी थिएगो एलकान्टारलाई पनि संक्रमण पुष्टि भएको थियो ।

मानेले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि लिभरपुलले ३–१ गोल अन्तरले जित हात पारेको खेल खेलेका थिए ।