Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

श्रेयाको निर्देशनमा “जुनी जुनी”

Monday, September 28, 2020 National Power

मनिषा पोखरेलको “जुनी जुनी” नामको आधुनिक गित हिजो बाट सार्वजनिक भएको छ ।उक्त गीतमा मनिषा पोखरेलको आवाज रहेकोे छ भने शब्द डीबी तामांग,संगीत तथा संगीत सयोजंक सतोषको रहेको छ ।

निकै रमणीय स्थानमा छायांकन गरिएको गितको भिडियो निर्देशन श्रेया दुलालले गर्नु भएको छ ।गितमा अभिनय भने सरिश्मा मगर, दिपक घिमिरे तथा शुष्मा धमलाको रहेको छ ।