Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

यूटुद्यव भाईरल अर्जुन विकको बनावटी संसार सार्वजनिक

Sunday, September 6, 2020 National Power

काठमाण्डौ – वरिष्ठ गायक रामकृष्ण ढकालको आवाज डा. अजित शाहको शब्द रचना तथा पछिल्लो समयका लोकप्रिय संगितकार दिपक शर्माको संगित रहेको बनावटी संसार सार्वजनिक भएको छ ।

एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त भिडियोमा पछिल्लो समय सामाजिक संजालमा छाउनु भएका अर्जुन बिक र उहाका छोरा बिकास संगै बिमला जोशी , केशव यात्री र आदित्य प्रकाशको अभिनय रहेको छ ।

अस्मिता खनालको परिकल्पनामा बिनोद बमको सम्पादन तथा निर्देशन रहेको उक्त भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन । अहिलेको सामाजिक यथार्थलाई जस्ताको त्यस्तै चित्रण गरिएको यो भिडियो सार्वजनिक भए संगै चर्चामा छ ।