Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

चीन बन्यो विश्वकै ठुलो नौसेना भएको मुलुक

Thursday, September 3, 2020 National Power

एजेन्सी – चीन विश्वको ठुलो नौसेना भएको मुलुक बनेको छ । उसले नौसेनाको आकारमा अमेरिकालाई उछिनेको छ । चीनले एक दशकमो अहिलेको नौसेनालाई दोब्बर बनाउने उद्देश्य समेत लिएको छ । उसले इन्डो प्यासिफिक क्षेत्रमा सामरिक पहुँच विस्तार गर्दै लगेको छ ।

पेन्टानगनको रिपोर्ट उल्लेख गर्दैै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले चीनसँग ३५० युद्धक जहाज र युद्धपोत रहेको छ । अमेरिकासँग २९३ वटा युद्धपोत छ । अमेरिकासँग ११ वटा एक लाख टन युद्धकविमान बोक्ने नौसेनिक युद्धपोत रहेको छ । चीनसँग हाल ८ वटा यस्तो युद्धपोत रहेकोमा दुईवटा निर्माणको उद्देश्यमा रहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

चीनले अफ्रिका, दक्षिण एशियालगायतका क्षेत्र नजिकका समुन्द्रमा पहुँच बढाउन थालेको छ । उसले कपितय क्षेत्रमा स्टेशन समेत बनाइसकेको छ